(नेकपा) ताप्लेजुङको घोषणासभा तथा सपथग्रहण : फोटोफिचर

२१ श्रावण २०७६, मंगलवार २३:१३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङको जिल्ला कमिटिको घोषणा तथा सपथग्रहण २०७६ जेठ ९ गते ताप्लेजुङमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहमा पार्टी एकीकरणको कामलाई अघि बढाउने सन्दर्भमा जिल्ला तहको एकीकरण सम्पन्न गर्ने महत्वपूर्ण निर्णय २०७६ वैशाख ८ गते सम्पन्न गरेको थियो । जिल्ला नेतृत्व टुङ्गो लगाएको ठीक एक महिना पछि ताप्लेजुङमा जिल्लाको सपथग्रहण र एकता पछि प्रथम जिल्ला बैठक सम्पन्न गरेको हो ।

हाल नेकपा ताप्लेजुङमा १३७ जना जिल्ला कमिटि ४७ जना सचिवालय र ७ जनाको कार्यालय गठन गरिसकेको छ ।

सोहि दिनको भएको घोषणासभा तथा सपथग्रहणको उल्लासपूर्ण फोटोफिचर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङको जिल्ला कमिटिको सपथग्रहण गर्दै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङको जिल्ला कमिटिको सपथग्रहण गर्दै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङको जिल्ला कमिटिको सपथग्रहणमा उपस्थित नेता तथा कार्यकर्ताहरु ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै स्थाई समिति सदस्य योगेश कुमार भट्टराई ।