बधाई तथा सफल कार्यकालको शुभकामना ।

२१ श्रावण २०७६, मंगलवार २३:१२

माननीय योगेश भट्टराई संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश कुमार भट्टराईको सपथग्रहण कार्यक्रम ।

भावुक हुँदै योगेश भन्छन्- मर्ने दिनसम्म शुभचिन्तक कायम रहुन् |