नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ७७ जिल्ला इन्चार्ज तथा सह-इन्चार्जहरुको नामावली

५ श्रावण २०७६, आईतवार १८:१६

आज २०७६ साउन ५ गते अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको २७औं बैठक सम्पन्न भयो । बैठकमा केन्द्रीय कमिटीका सदस्य कमरेडहरूको कार्यविभाजनका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भयो । बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाहरूमा देहायबमोजिमका कमरेडहरूलाई ईञ्चार्ज तथा सह–ईञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ

कृपया pdf  मा हेर्न तलको ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जको विवरण  मा click गर्नुहोस् ।

७७ जिल्ला इन्चार्ज र सहइन्चार्जको विवरण