नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङको, सचिवालय बैठकको प्रेस विज्ञप्ती

२७ श्रावण २०७६, सोमबार १५:५२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङको, मिति २०७६ श्रावण २४ र २५ गते बसेको सचिवलयको दोस्रो बैठक जिल्ला कमिटि अध्यक्ष क. विजय प्रकाश वनेमको अध्यक्षतामा पार्टी केन्द्रिय सदस्या तथा ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्रलेको प्रमूख आतिथ्यतामा सम्पन भयो । बैठकमा केन्द्रिय कमिटि सदस्य क. तिल कुमार मेन्याङबो, प्रदेश कमिटि सदस्यहरु क.खेल प्रसाद बुढाक्षेत्री (पराग), क. लक्ष्मी ओन्छाङबो (आवाज), अम्बिका राजभण्डारी लगायत उपस्थितिमा बैठक सम्पन्न भयो । उक्त बैठकले गरेका मूख्य निर्णयहरु यस प्रेस जिज्ञाप्ती मार्फत सार्वजनिक गरिएको छ ।

प्रेस विज्ञप्ती